आज कति छ फलफूल र तरकारीको मूल्य? « Khabarhub

आज कति छ फलफूल र तरकारीको मूल्य?


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।

जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेँडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, छडी र बचुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा ३४० रुपैयाँ, परवर ६५ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, मौसम ११० रुपैयाँ, रायोको साग २१० रुपैयाँ, लप्सी ७५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम र नेपाली सुन्तला प्रतिकेजी ८५ रुपैयाँ, स्कूस प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, फूजीको स्याउ २७५ रुपैयाँ, सौफको साग २७५ रुपैयाँ र हरियो धनियाँ २५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ०६ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी