Live on
Your Voice, Your Power
लन्डन - बेलायती कन्जरभेटिभ नेता ऋषि सुनकले औपचारिक रूपमा आफू निवर्तमान प्रधानमन्त्री लिज ट्रसको उत्तराधिकारी बन्न खोजेको घोषणा गरेका छन्। देशले धेरै संकट सामना गरिरहेको बेला उनले ट्रसको उत्तराधिकारी घोषणा गरेका हुन्। बिहीबार ट्रसको असाधारण राजीनामापछि पूर्वचान्सलरले दोस्रो पटक आफूलाई प्रधानमन्त्रीको दौडमा राखेका हुन्। लिज ट्रसले शीर्ष पदमा हराएको ६ सातापछि कन्जरभेटिभ नेता र प्रधानमन्त्री…