समाचार Archives | Page 5683 of 8491 | Khabarhub Khabarhub

इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु

क्विटो - इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जनाएको छ । उक्त कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो । कारागारभित्र झडप बढ्नुको…