समाचार Archives | Page 5690 of 8505 | Khabarhub Khabarhub

लिबियाका पूर्वतानाशाह गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी

त्रिपोली - लिबियाका तत्कालीन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचमा आफ्नो उम्मेदवारी दिएका छन् । डिसेम्बरमा हुने निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्विरमा ४९ वर्षीय इस्लाम गद्दाफी सिभास्थित निर्वाचन केन्द्रमा पुगेर उम्मेदवारी दर्ता गरेको देखिन्छन् । परम्परागत पहिरनमा सजिएका उनी सेतो चस्मा…