समाचार Archives | Page 5702 of 8512 | Khabarhub Khabarhub

कुवेतमा नेपाली महिला मृत फेला

दोहा- वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली महिला मृत फेला परेकी छन् । कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन् । ती महिलाको मृत्युको विषयमा फरवानिया प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शवलाई…