Live on
Your Voice, Your Power
मस्को - युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्। पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्रामा रूसी आक्रमणपछि युद्धकालीन प्रणालीको प्रभावकारितालाई प्रतिबिम्बित गरेको जनाए। ‘यदि यो…