समाचार « Khabarhub

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

बागमती– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला…