समाचार Archives | Page 5727 of 8519 | Khabarhub Khabarhub

चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू

उदयपुर– चौदण्डीगढी नगरपालिकाले जग्गाको लगत संकलनपछि नापजाँच सुरू गरेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा जग्गाको लगत संकलनपछि नापजाँच थालेको हो । नगरपालिकाले वडा नम्वर ८ सिद्धिपुरबाट जग्गा नापजाँचको कार्य सुरू गरेको हो । जग्गा नापीमा प्रयोग गरिने मेसिन टोटल स्टेशन (टियस) को नगरप्रमुख खगेन्द्र राईले (स्विच अन) गरेर सो कार्यको सुरू…