समाचार Archives | Page 5732 of 8522 | Khabarhub Khabarhub

कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो

कास्की– राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाको तुलनामा यसपटक डेढ लाख हाराहारी जनसंख्या थपिने अनुमान गरेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसंख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयले जनाएकाो छ…