Live on
Your Voice, Your Power
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन अधिकतम प्रयास गरेको बताएका छन्। सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आफ्नो कार्यकालको अन्तिम दिन आफूले गरेको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ अधिकतम प्रयास गरेर अन्तिम अवस्थामा रहेको…