समाचार Archives | Page 5750 of 8540 | Khabarhub Khabarhub

भारतमा प्रधानसेनापति प्रभुराम शर्माको स्वागत (फोटोफिचर)

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् । सेनापति शर्माले नरवाणेलाई मायाको…