Live on
Your Voice, Your Power
जनकपुरधाम– गृहमन्त्री बालकृष्ण खाँणले मैथिली भाषा मधेशका मात्र नभई राष्ट्रकै गहनाको रुपमा रहेको बताएका छन् । मैथिली विकास कोषले मंगलवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषा, पहिरन, संस्कृति र भोजनको ऐतिहासिक पहिचान रहेकाले यो मैथिली भाषाका लागि मात्र नभई राष्ट्रकै लागि गहना रहेको बताए । 'पहिला एउटै भाषा एउटै भेष भन्ने चलन थियो,'…