समाचार Archives | Page 5752 of 8541 | Khabarhub Khabarhub

पोल्यान्डको सिमानामा आप्रवासीलाई अवरोध

एजेन्सी- पोल्यान्डको सीमामा सयौँ आप्रवासीलाई अवरोध गरिएको छ । बेलारुससँगको पूर्वी सिमानामा जम्मा भएका सयौं आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगाएको हो । [caption id="attachment_321587" align="alignnone" width="800"] तस्वीर : बीबीसी[/caption] बेलारुसले आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा बाध्य पारेको आरोप  लगाउँदै  पोल्यान्डले उनीहरुलाई  सीमा मै रोकेको बीबीसीले जनाएको छ । बेलारूसको उक्त कदम आपराधिक भएको आरोप लगाउँदै पोल्यान्ड…