समाचार « Khabarhub

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु 

कञ्चनपुर - कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्नवास नगरपालिका ११ अबरबस्तीमा मोटरसाइकल गए राति दुर्घटना हुँदा धनगढी उप महानगरपालिका ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र  पुर्नवास नगरपालिका १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो । दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय…