समाचार « Khabarhub

‘मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलीय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना आदानप्रदान तथा कदरपत्र वितरण समारोहमा उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिका लागि राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए । जनताको लामो सङ्घर्ष र बलिदानबाट…