समाचार Archives | Page 5774 of 8547 | Khabarhub Khabarhub

अछामका १० मध्ये आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व

अछाम– अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । तर, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी छ । मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय…