समाचार « Khabarhub

चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल

नयाँ दिल्ली - चिकित्सक उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन्। तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन्। यो तस्बिर गत…