Live on
Your Voice, Your Power
काठमाडौं- लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । त्यस्तै बैठकमा बोर्डका सिइओ सुशील ज्ञवालीले ६०औँ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका विषयहरूका बारेमा जानकारी गराएको…