Live on
Your Voice, Your Power
काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ। अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार सोमबार ‘सिम्पोम्याटिक कोलेलिथियासिस’ समस्याका कारण ओलीको ‘ल्याप्रोस्कोपिक कोलेक्सिसटेक्टोमी’ विधिबाट शल्यक्रिया गरिएको हो। शल्यक्रिया नेफ्रोलोजी विभागका प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेशराज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी…