समाचार Archives | Page 5783 of 8548 | Khabarhub Khabarhub

बाढीपहिरो पीडितका लागि राहतका थप कार्यक्रम ल्याउँछौँ : गृहमन्त्री खाँण

मंगलबारे- गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताएका छन् । धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको मंगलबार अवलोकनपछि उनले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिए । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले बाढीपहिरोबाट मृत्यु भएका प्रतिपरिवारलाई दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति एक…