Live on
Your Voice, Your Power
काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको छ। ६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निमार्ण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो। नेपालको स्वाधिनता र सावैभौमसत्तालाई पूर्णरुपमा अवमूल्यन गर्ने गरी चीनले नेपालको लगानीमा बनेको विमानस्थलमा पनि आफ्नो झण्डा फहराउन लागेको हो । यसको विरोध भइरहेको छ। तर, सरकारले भने…