Live on
Your Voice, Your Power
काठमाडौँ - ललिता निवास जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला आज नहुने भएको छ। गत असोज १८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि आजका लागि मिति तोकेको थियो। तर आज न्यायाधीश सुवेदी बिदामा रहेकाले फैसला नहुने भएको हो। न्यायाधीश सुवेदी पिताको उपचारका…