समाचार Archives | Page 5794 of 8556 | Khabarhub Khabarhub

महाधिवेशनको मिति अब कुनै पनि हालतमा हेरफेर हुँदैन : पौडेल

धनुषा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यसपटक तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने बताए । उनले भने,, “यसपटक तोकिएको महाधिवेशन तालिकामा…