समाचार Archives | Page 5801 of 8556 | Khabarhub Khabarhub

राज्यका हरेक अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन थाल्यौँ– दमननाथ ढुंगाना

काठमाडौँ– पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको बताएका छन् । सबै अंग बिटुलिन थालेपछि त्यसको शुद्धीकरण गर्न आन्दोलन गर्नु परेको उनले बताए । उनले भने, 'यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि हो ।' ढुंगानाले भने, 'यो शुद्धीकरण अभियान हो । न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् ।…