समाचार « Khabarhub

अवरुद्ध पासाङल्हामु मार्ग सञ्चालनमा

रसुवा– पहिराका कारण गत साउन २५ गतेदेखि अवरुद्ध  पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको  डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट…