Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ।तीन महिनादेखि तलब खान नपाएका कर्मचारीहरूको जोडबलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय छिराएपछि विवादले नयाँ रुप लिएको हो। काठमाडौं टावरको भवन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित गुरागाईंको कार्यक्षकमा करिब ४ महिनाअघि मेयर बालेन्द्र साहले ताला लगाउन लगाएका थिए । त्यसपछि संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत…