समाचार « Khabarhub

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपामा २ करोड मूल्यको अपार्टमेन्ट र ललितपुरकै भैँसेपाटीमा ५ करोड मूल्यको घर रहेको छ । त्यसैगरी, काभ्रेको धुलीखेलमा ३ करोड ७५ लाख बराबरको अपार्टमेन्ट र आफ्नो गृहजिल्ला तनहुँमा २ करोड मूल्यको घर रहेको उनले स्वघोषणा…