समाचार « Khabarhub

सुदूरपश्चिममा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

महेन्द्रनगर - लगातारको वर्षासँगैको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको…