समाचार Archives | Page 584 of 8538 | Khabarhub Khabarhub

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महत्त्वपूर्ण रहेको बताएका छन् ।  थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको बिमस्टेकको छैटौँ सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरू: क्षेत्रीय सहयोगका प्रमुख तत्त्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘गरिबी निवारण, द्रुत आर्थिक विकास,…