समाचार Archives | Page 5840 of 8564 | Khabarhub Khabarhub

पाँचथरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

पाँचथर– पाँचथरमा गएको सोमबारयता बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका थप दुई जनाको शव शनिबार फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार…