समाचार Archives | Page 5842 of 8566 | Khabarhub Khabarhub

एमाले वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरका सबै वडामा एकसाथ वडा अधिवेशन गरेको छ । अधिवेशनको नतिजा आउनेक्रम जारी छ । यता काठमाडौँ जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिएको छ । काठमाडौँ जिल्लाका १० संघीय…