समाचार Archives | Page 5844 of 8568 | Khabarhub Khabarhub

३४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २६८ कोरोना संक्रमितको आईसीयूमा र ८० को भेन्टिलेटरमा गरी कुल ३७० जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३९ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत छन्…