समाचार Archives | Page 5849 of 8568 | Khabarhub Khabarhub

प्रचण्ड जिपलाइनमा सरर… (फोटो फिचर)

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेका हुन् । उनी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टबाट फर्कने क्रममा परिवारसँगै जिपलाइनको मज्जा लिन पुगे । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै…