Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले मुहान क्षेत्रमा तालाबन्दी गरी राजधानी काठमाडौंतर्फ पठाइँदै आएको पानी बन्द गरेको जनाएको छ। हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका सचिव छिरिङग्याल्बोले आइतबार वक्तव्य निकालेर राजधानीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन स्थानीय सधैँ पक्षमा रहेको जनाएका छन् । तर आयोजनाको लापरवाही र सम्झौता कार्यान्वयन नगरेकाले बाध्य…