समाचार Archives | Page 5870 of 8594 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा २१३ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ३९ जना कोरोना संक्रमित थपिएका हुन् ।