Live on
Your Voice, Your Power
आज दिनभर ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय, संसदमा एमालेको आपत्ती, शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा सामूहिक राजीनामा, बलात्कार आरोपमा क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जाहेरी दर्ता लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय सरकारले गणतन्त्र कोरियाबाट प्राप्त…