समाचार Archives | Page 5885 of 8623 | Khabarhub Khabarhub

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई जना घाइते

महोत्तरी - जलेश्वर–जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । गए राति जनकपुरबाट जलेश्वरतर्फ गइरहेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको…