समाचार Archives | Page 5888 of 8627 | Khabarhub Khabarhub

साउदीमा आप्रवासीले एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने 

दोहा - नेपाली श्रमिकको श्रम गन्तव्य रहेको साउदी अरबले नेपालीलगायत अन्य आप्रवासी कामदारले साउदी प्रवेश गरेको एक वर्षभित्रै रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ । साउदी अरबको मानव संसाधन तथा समाज विकास मन्त्रालयले आप्रवासी कामदारहरूलाई करार अवधि पुरा भएपछि साबिकको रोजगारदाताको स्वीकृति नलिएरै तथा साउदी प्रवेशको पहिलो एक वर्षभित्रै पनि रोजगारदाता कम्पनीले स्वीकृति दिएमा…