समाचार Archives | Page 5898 of 8627 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा लिभरपुरले म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो। लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक/एक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो…