Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख ५० हजार ९८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि भएको थियो । आज अमेरिकामा ७८ हजार ८६३, बेलायतमा ४९ हजार २९८, रुसमा ३७ हजार…