समाचार Archives | Page 592 of 8631 | Khabarhub Khabarhub

पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन

काठमाडौं- पूर्वप्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा पूर्वसूचना आयुक्त समाज गठन भएको छ । पूर्वसूचना आयुक्तहरूको अनुभव, ज्ञान, क्षमता र दक्षताको सदुपयोग गरी सूचनाको हकको संरक्षण र संवर्द्धनका पक्षमा समाज गठन गरिएको हो ।  सूचनाको हकका पक्षमा लागिरहने प्रतिबद्धतासहित सूचनाको हकका विषयमा सम्बद्ध पक्षलाई राय, सुझाव प्रदान गरी सहयोग गर्ने उद्देश्यले पूर्वसूचना आयुक्त समाज गठन गरिएको…