Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको छ । तत्काल उपत्यकामा ठूलो बर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी…