Live on
Your Voice, Your Power
काठमाडौँ- ८८ जनाको मृत्यु हुने गरी तीन दिनसम्म देशका अधिकांश भेगमा भएको 'अति भारी' वर्षा क्रमिकरूपमा रोकिएको छ । आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब…