समाचार Archives | Page 5937 of 8644 | Khabarhub Khabarhub

हिन्दू समूदायको सुरक्षा माग गर्दै बंगलादेशका प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ– राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ । अभियानले बंगलादेशको घटनामा दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग पनि गरेको छ। नेपालस्थित बंगलादेश राजदूतावासमार्फत प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र बुझाउँदै अभियानले बंगलादेशका हिन्दू समुदायको सुरक्षाको माग गरेको हो । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव नेतृत्वको टोलीले…