समाचार Archives | Page 5940 of 8644 | Khabarhub Khabarhub

अविरल वर्षाले कृषि वालीमा क्षति, बिहीबारबाट मात्रै मौसममा सुधार

धनगढी– आइतबार रातिदेखिको अविरल वर्षाका कारण कैलालीका किसानले ठूलो क्षति बेहोर्नु परेको छ । भित्र्याउने तयारी स्वरुप काटेको धानबाली डुबेको छ, भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहनबाली समेत नष्ट भएको छ । कैलालीका अधिकांस क्षेत्रमा यो सयम हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग लगाउने गरिन्छ । धेरै किसानले आलु, काउली तथा हरियो…