समाचार « Khabarhub

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै काठमाडौँ महानगर (तस्बिरहरु)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरू हटाउन सुरु गरेको छ । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौँ महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसलहरू आज भत्काइएको छ।   तस्बिर :…