Live on
Your Voice, Your Power
काठमाडौँ- नर्वेमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । नर्वेको कग्सबर्ग सहरमा एक व्यक्तिले तीरले आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै २ जना घाइते भएका छन् । कग्सबर्गका प्रहरी प्रमुख ओविन्द आसका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । सन्दिग्ध व्यक्तिले एक्लैले आक्रमण गरेको जनाइएको…