Live on
Your Voice, Your Power
महेन्द्रनगर- नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय छन्। अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन्। बुधबार नेता लेखकले दोधारा चादँनी…