Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका-१५ स्थित पिपलबोट सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो। बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताएका छन् । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र…