Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले आयातित तरकारी, फलफूल तथा अन्य खाद्यवस्तुमा विषादी अवशेष परीक्षणका लागि भन्सार नाकामै अत्याधुनिक प्रयोगशाला स्थापना गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अदालतले स्थापना गरिने प्रयोगशालाहरूबाट सबै प्रकारका विषादीको अवशेष परीक्षण गर्न सकिने व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय स्तरका उपकरण उपलब्ध गराउने तथा आवश्यक दक्ष जनशक्ति सुनिश्चित गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ । …